काठमाण्डु- यो साता मनसुनी वायुको प्रभाव कोशी, मधेश, बागमती प्रदेशसम्म रहने सम्भावना रहेको छ। कोशी प्रदेशमा साताभर, बागमती र गण्डकी प्रदेशमा साताको सुरु र मध्यमा केही स्थान तथा अन्त्यमा थोरै स्थानहरूमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशमा साताभर, बागमती र गण्डकी प्रदेशमा साताको सुरु र मध्यमा