अच्छा राई ‘रसिक’ साहित्य प्रतिष्ठानद्वारा पत्रकार खड्का र गायिका ढकाल सम्मानित

  • शनिबार ३० जेठ २०८३ १०:५५ AM
इटहरी । अच्छा राई ‘रसिक’ साहित्य प्रतिष्ठान, इटहरीले शनिबार पत्रकार अमर खड्का र बहुभाषिक गायिका अम्बिका दवाडी ढकाललाई सम्मान गरेको छ। प्रतिष्ठानको १३औँ साधारणसभाका अवसरमा इटहरी–१ निवासी पत्रकार खड्का र धरान–१५ निवासी गायिका ढकाललाई सम्मान गरिएको