मेची नदी हुँदै अवैध रूपमा नेपाल प्रवेश गर्न खोज्ने बंगलादेशी नागरिक झापामा पक्राउ

  • शनिबार ३० जेठ २०८३ १०:५४ AM
झापा : भारतको पानीट्याङ्कीबाट मेची खोलाको बाटो हुँदै अवैधरूपमा नेपाल प्रवेश गर्न खोजेका एक बङ्गलादेशी नागरिकलाई झापाको काँकडभिट्टा प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शनिवार दिउँसो १२:४५ बजे मेचीनगर नगरपालिका–६ गैरीगाउँ क्षेत्रमा भारतबाट