काभ्रे बस दुर्घटनामा ज्यान गुमाएका सबैको पहिचान खुल्यो, छानबिन समिति गठन
शनिबार ३० जेठ २०८३ १०:३४ AM
काठमाडौँ : काभ्रेमा हिजो यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु भएका सबै आठ जनाको सनाखत भएको छ । दिउँसो बनेपाबाट भकुण्डेबेसीतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस नमोबुद्ध नगरपालिका–२ स्थित बुच्चाकोटमा दुर्घटना हुँदा आठ जनाको