देशलाई माया गर्दा गाली खानुपरेको छ : हर्क साम्पाङ

  • शनिबार ३० जेठ २०८३ १२:०३ PM
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशप्रति अत्यधिक माया र चिन्ता व्यक्त गर्दा आफूले निरन्तर गाली, अपमान र तिरस्कार सहनुपरेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै अध्यक्ष राईले देशको हितका लागि आवाज उठाउँदा आलोचना र विरोधको सामना गर्नुपरेको गुनासो गरे । उनले आफू धरान का मेयर रहँदा दैनिक करिब एक