उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना

  • शनिबार ३० जेठ २०८३ ०५:५० PM
नयाँदिल्ली, जेठ ३० गते । भारतीय वायु सेना (आइएएफ) को एएन-३२ परिवहन विमान शनिबार उत्तरपूर्वी राज्य आसाममा दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन् । यस क्षेत्रमा कार्गो र आपूर्ति...