विराटनगर – कोशी प्रदेश सभाको शनिबारको बैठकमा कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण विवरण पेश गरेका छन् । उनका अनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालको कुल गार्हस्थ्य उत्पादन ६६ खर्ब १० रुपैयाँ रहने अनुमान गरिएकामा कोशी प्रदेशको अंश १५ दशमलव ८ प्रतिशत अर्थात् १० खर्ब ४३