प्रहरीको हत्यादेखि जेलबाट सुरुङ खनेर भाग्ने मुराउ पक्राउ

  • शनिबार ३० जेठ २०८३ ०६:४६ PM
जानु पाण्डेकपिलवस्तु, जेठ ३० गते । ड्युटीमा रहेका प्रहरी जवानको हत्या गरी कारागारबाट सुरुङ खनेर फरार भएका अभियुक्तलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपि...