आहा जाँच गाउँ !

  • शनिबार ३० जेठ २०८३ ०६:०६ PM
जाँच गाउँ : जुम्लास्थित सिंजा गाउँपालिका–१ मा पर्दछ । यो गाउँ साबिक धापा गाविसमा पर्दथ्यो । मार्सी धानको बिउसँगै लहलह देखिने जौ र गहुँको दृश्य तथा मौलिक शैलीका घरहरू आफैँमा आकर्षक...