धनकुटा : गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालयले प्रदान गर्ने विभिन्न पुरस्कारबाट ५ जना स्रष्टा पुरस्कृत भएका छन् । पुस्तकालयको पन्ध्रौँ वार्षिकोत्सव, साधारणसभा तथा सम्मान कार्यक्रममा उक्त पुरस्कार वितरण गरिएको हो । धनकुटा नगरपालिका–५ देवानटारमा रहेको पुस्तकालयले भाषा,