रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्षमा लामिछाने

  • शनिबार ३० जेठ २०८३ ०८:५९ PM
काठमाडौँ, जेठ ३० गते । नेपाल रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्षमा प्रवीण लामिछाने चयन हुनुभएको छ।संघको शनिबार (आज) काठमाडौँमा सम्पन्न भएको तेस्रो राष्ट्रिय अधिवेशन तथा नवौँ-दशौँ...