लघुवित्त पीडित र प्रहरीबीच नयाँ बानेश्वरमा झडप, आन्दोलनकारी प्रहरी नियन्त्रणमा (फोटोसहित)

नेपाल स्टाटस नेपाल स्टाटस बुधबार ११ साउन २०८० ०१:४८ PM
फोटो फिचर
शेयर Facebook Twitter
फोटो

काठमाडौँ - लघुवित्तीय संस्थाहरुले ज्यादती गरेको भन्दै संसद भवन घेराउ गर्न खोज्ने केही आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

लघुवित्त वित्तीय संस्थाहरुले गरिव जनताहरुलाई पीडा दिँदा पनि राज्य मौन भएको भन्दै लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति, नेपालको अगुवाइमा संसद भवन घेराउ गर्न खोज्दा केही आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया