असार १ : पहिलो विद्यार्थी आन्दोलन सुरु भएको स्मृतिमा जयतु संस्कृतम् दिवस मनाइँदै
सोमबार १ असार २०८३ ०७:४० AM
काठमाडौँ, असार १ गते । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।विसं २००४ असार १ गते तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका...