सिमकोट गाउँपालिका पूर्ण खोप सुनिश्चित

  • सोमबार १ असार २०८३ ०९:२२ AM
रलिङ समाचारदातारलिङ (हुम्ला), असार १ गते । हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । सिमकोटका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि हा...