कोशी सरकारले आज झण्डै ४० अर्बको बजेट ल्याउँदै

  • सोमबार १ असार २०८३ १०:१४ AM
शशिधर पराजुली विराटनगर, असार १ गते । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि आज बजेट सार्वजनिक गर्दैछ ।आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले दिउँसो ३ ब...