परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच आज ४ बजे द्विपक्षीय वार्ता हुने

  • सोमबार १ असार २०८३ ०५:५४ AM
काठमाण्डु– चीनको ४ दिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र उनका चिनियाँ समकक्षी वाङ यीबीच आज प्रतिनिधिमण्डस्तरीय भेटवार्ता हुँदैछ । बेइजिङमा स्थानीय समयानुसार आज अपराह्न ५ः४५ बजे हुने द्विपक्षीय वार्तामा उनीहरुबीच नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री खनालले