निःशुल्क स्वास्थ्य शिविरबाट तीन हजार ७८५ नागरिक लाभान्वित

  • सोमबार १ असार २०८३ १२:०० PM
जानु पाण्डेकपिलवस्तु, असार १ गते । ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य अवस्था बुझ्न र विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले कपिलवस्तुको कृष्णनगर नगरपालिकामा च...