कार्यकर्तालाई योगेशको काव्यात्मक ढाडस: ‘ढुक्क रहनुहोस्, एमाले थप एकताबद्ध हुनेछ’

  • सोमबार १ असार २०८३ ०५:११ AM
काठमाडौँ। सत्तारुढ नेकपा (एमाले) भित्र नीति र नेतृत्व हस्तान्तरणको विषयलाई लिएर आन्तरिक बहस र विवाद निकै उत्कर्षमा पुगेको छ। खासगरी पार्टीको आगामी नेतृत्व युवा पुस्तामा सर्नुपर्ने र कार्यशैलीमा व्यापक सुधार हुनुपर्ने माग उठिरहेका बेला एमालेका उपमहासचिव