ब्रोकर कम्पनीहरुले आफ्नै कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) चलाउन थालेको दुई वर्ष पुरा हुन लागेको छ। सबैभन्दा पहिले ब्रोकर नम्बर ३६ अर्थात् सेक्युर्ड सेक्युरिटिजले २०८१ साउन १ गतेबाट आफ्नै टिएमएस चलाउन थालेको थियो। त्यस अघि सबै ब्रोकरहरुले नेप्सेको भेन्डर कम्पनी वाईकोले प्रदान गरेको टिएमएस चलाउने गरेका थिए। सो टिएमएस अन्तराष्ट्रिय स्तरको नभएको र सुविधाहरु पनि कम The post एट्राड टिएमएसको २ वर्ष पुरा, लगानीकर्तालाई यसरी दिँदैछ विश्वस्तरीय फिचर्स appeared first on Businesspana.