बालेनप्रति युवराजको व्यंग्यः देश बनाउने टोली घोषणा गर्नुभयो, बिदा पनि मनाउनुभयो, अब सदनमा आएर जवाफ दिनुस्

  • सोमबार १ असार २०८३ ०६:२१ AM
काठमाण्डौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले तीन जनाको देश बनाउने टोली घोषणा गरेको भन्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई व्यंग्य गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा दुलालले बालेनले आइतबार साँझ र राति सामाजिक सञ्जालमा गरेका दुई पोष्टबारे व्यंग्य गरेका हुन् । प्रधानमन्त्रीले बिदा मनाइसकेकाले फुर्सदा भएको होला भन्दै भीरबाट आएर टेक्पो