दुई दिनमै ४१ जना लागुऔषध सम्बन्धी घटनामा संलग्न पक्राउ

  • सोमबार १ असार २०८३ १२:५५ PM
बिष्णुप्रसाद पोखरेलदमक, असार १ गते ।झापामा लागुऔषध नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको विशेष स्वीप अपरेशनमा दुई दिनमै ४१ जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय झापा, लागु...