राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको सुदृढीकरण आवश्यक
सोमबार १ असार २०८३ १२:५५ PM
काठमाडौँ, असार १ गते । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले सरकारले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको सुदृढीकरणलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । प्रतिनिधिसभाअ...