तस्वीरमा हेर्नुहोस् संसदीय समितिको सभापतिका लागी उम्मेदवारहरूको दर्ता 

नेपाल स्टाटस नेपाल स्टाटस आइबार​ ११ भौ २०८० ०३:११ PM
फोटो फिचर
शेयर Facebook Twitter
फोटो

काठमाडौँ- प्रतिनिधि सभाअन्तर्गतका विषयगत समितिको सभापतिमा सांसदहरूले उम्मेदवारी दिएका छन् ।
सार्वजनिक लेखा समितिमा एमाले सांसद ऋषिकेश पोखरेल र महिला तथा सामाजिक मामिला समितिमा एमालेकै किरणकुमार साहले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया