इटहरी : सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूले आफ्ना सेवा, सुविधा तथा अधिकारका मागहरू सम्बोधन नभएको भन्दै चरणबद्ध आन्दोलन घोषणा गरेका छन्। नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत राष्ट्रसेवक कर्मचारीहरूको तलब तथा भत्तामा २१ प्रतिशतसम्म वृद्धि गर्नुका