परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति एमाले सांसद पद्मा अर्यालको असन्तुष्टि: ‘न्यानो आतिथ्यतामा रमाउँदै राष्ट्रवाद बिर्सियो’

  • सोमबार १ असार २०८३ ०६:२० AM
काठमाडौं। नेकपा (एमाले) की सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको हालै भएको भारत भ्रमणप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै भ्रमणका क्रममा राष्ट्रहित र राष्ट्रवादलाई पूर्ण रूपमा बेवास्ता गरिएको गम्भीर आरोप लगाएकी छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै