कर्मचारीतन्त्रले स्मार्ट सेवामार्फत नागरिकको मन जित्नुपर्छ : राष्ट्रपति पौडेल

  • सोमबार १ असार २०८३ ०७:२४ AM
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह, मुलुकको तीव्र विकास, शान्ति र प्रगति नै नेपाली जनताको मुख्य चाहना भएको बताएका छन्। लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि संघर्ष र बलिदान गरेका नेपाली जनताको अपेक्षा पूरा गर्न राज्य संयन्त्रलाई अझ जनमुखी, सेवामुखी, प्रविधिमैत्री र परिणाममुखी बनाउन आवश्यक रहेको… Continue reading कर्मचारीतन्त्रले स्मार्ट सेवामार्फत नागरिकको मन जित्नुपर्छ : राष्ट्रपति पौडेल