नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल पुनः निर्वाचित
भक्तपुर / नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल पुनः निर्वाचित भएका छन्। भक्तपुरस्थित होटल घ्याम्पेडाँडामा सम्पन्न १९औँ वार्षिक साधारणसभा तथा ७औँ अधिवेशनले खनालको