काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा प्रवीण रमण पराजुलीलाई दोस्रो कार्यकालका लागि पुनः नियुक्त गरेको छ। कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उनलाई थप चार वर्षका लागि सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । पराजुली २०७९ साउनदेखि नेपाल लाइफको सीईओको रूपमा कार्यरत छन् । त्यसअघि उनी कम्पनीमै वरिष्ठ नायब सीईओको भूमिकामा