सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्‍यो: महासचिव पोखरेल

  • सोमबार १ असार २०८३ ०९:०६ AM
महासचिव पोखरेलले प्रधानमन्त्रीले देशको स्वाधीनता र राष्ट्रिय हितका पक्षमा दृढतापूर्वक पैरवी गर्न नसकेको टिप्पणी गरे ।