मौरीपालक किसानलाई परागकण वितरण

  • सोमबार १ असार २०८३ ०८:२९ AM
चितवन । चितवनको कालिका नगरपालिकाले मौरीपालक किसानलाई मौरीको आहारा परागकण (पोल) वितरण गरेको छ । कालिका ६ मा रहेका २७ जना मौरीपालक किसानलाई मौरीको पोल वितरण गरिएको हो । वर्षातको समयमा मौरीले पोल बनाउन नसक्ने भएकाले किसानलाई पोल वितरण गरिएको हो । नेपाल मौरीपालक महासंघका पूर्व अध्यक्ष शिब शर्माका अनुसार परागकणले मौरीको घार बलियो बनाउन