काठमाण्डु– प्रतिनिधिसभा बैठकमा एमाले सांसद यशोदा कुमारी बराल बोल्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् आशिका तामाङले आपत्ति जनाएकी छन् । बरालले आगामी आर्थिक वर्षको बजेटमा कर्णाली, मधेस र सुदूरपश्चिम प्रदेशलाई उपेक्षा गरेको आरोप लगाइन् । ३५ वर्षसम्म पुराना दलले मुलुक बिगारेको भन्दै रास्वपा सांसदहरुको आरोप स्वीकार्य नरहेको बरालको भनाइ थियो । ‘यो सरकारले