प्रतिनिधिसभामा सार्वजनिक शिक्षा सुधारका लागि बजेट बढाउन माग
सोमबार १ असार २०८३ ०२:२७ PM
काठमाडौँ, असार १ गते । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सार्वजनिक शिक्षा सुधारका लागि शिक्षा क्षेत्रको बजेट बढाउन माग गर्नुभएको छ ।बैठकमा ‘विनियोजन विधेयक, २०८३’ माथिको छलफलमा...