राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको सुदृढीकरण आवश्यक

  • सोमबार १ असार २०८३ ०८:१६ AM
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले सरकारले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको सुदृढीकरणलाई प्राथमिकतामा राखेको बताएका छन्। प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना The post राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको सुदृढीकरण आवश्यक appeared first on Technology Khabar.