नेपाल डेभलपमेन्ट वाचले भन्यो : नेपालको बजेट महत्त्वाकाङ्क्षी, कार्यान्वयन चुनौतीपूर्ण 

  • सोमबार १ असार २०८३ ०८:२४ AM
काठमाडौँ । नेपालमा विकास तथा सुशासनको अनुगमन गर्न गठित संस्था, नेपाल डेभलपमेन्ट वाच (नेडेव)ले आर्थिक वर्ष २०२६÷२७ को नेपाल सरकारको बजेटमा आफ्नो वार्षिक टिप्पणी जारी गर्दै बजेटको ऐतिहासिक आकार र सुधारोन्मुख दिशालाई स्वागत गरेको छ । साथै सरकारलाई नीतिगत महत्त्वाकाङ्क्षा र कार्यान्वयन क्षमताबिचको ठूलो खाडल पूर्ण गर्न आग्रह पनि गरेको छ । ‘रू.२.१२ खर्बको बजेटContinue reading "नेपाल डेभलपमेन्ट वाचले भन्यो : नेपालको बजेट महत्त्वाकाङ्क्षी, कार्यान्वयन चुनौतीपूर्ण "