सिटिजन्स सदाबहार योजनाको अनलाइन दर्ता तथा कारोबार प्रणाली सञ्चालन

  • सोमबार १ असार २०८३ ०९:१५ AM
काठमाडौँ / सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित खुलामुखी योजना सिटिजन्स सदाबहार योजना का लागि अनलाइन दर्ता तथा कारोबार प्रणाली आजदेखि सञ्चालनमा आएको छ। सिटिजन्स क्यापिटल लिमिटेड, योजना