निक्षेप फिर्ताको माग गर्दै कर्णाली डेभलपमेण्ट बैंकका बचतकर्ताद्वारा प्रदर्शन (तस्बिरहरू)

  • सोमबार १ असार २०८३ १०:०७ AM
कर्णाली डेभलपमेण्ट बैंकमा जम्मा गरेको निक्षेप फिर्ता नपाएको भन्दै पीडित बचतकर्ताहरूले काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।