काठमाण्डौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले तीन जनाको देश बनाउने टोली घोषणा गरेको भन्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई व्यंग्य गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा दुलालले बालेनले आइतबार साँझ र राति सामाजिक सञ्जालमा गरेका दुई पोष्टबारे व्यंग्य गरेका हुन् । ‘सम्माननीय प्रधानमन्त्रीले देश बनाउने तीन जनजाको जम्बो टोली पनि घोषणा