भीरबाट टेम्पो खसाल्ने १२ जना वन कर्मचारी पक्राउ

  • सोमबार १ असार २०८३ ०९:२३ AM
  धनगढ । कैलालीको गोदावरी नगरपालिका–४ गाईमारेमा वन अतिक्रमण हटाउने क्रममा एउटा टेम्पोलाई गुडिरहेकै अवस्थामा भीरबाट खसालिएको घटनामा संलग्न भएको आरोपमा १२ जना वन कर्मचारी पक्राउ परेका छन्। गत जेठ २९ गते डिभिजन वन कार्यालयको नेतृत्वमा सञ्चालन