लागु औषध कोकिन कारोबारमा संलग्न तीन विदेशी नागरिक पक्राउ

  • सोमबार १ असार २०८३ ११:५१ AM
काठमाडौं — लागु औषध कोकिनको अन्तर्राष्ट्रिय कारोबारमा संलग्न तीन जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक सेनेगाली नागरिक र दुई भारतीय महिला रहेका छन्। अन्तर्राष्ट्रिय उडानबाट काठमाडौं आउने विदेशी नागरिकहरूको प्रोफाइलिङ गरी शंकास्पद व्यक्तिहरूको निगरानी गर्ने क्रममा लागु औषध नियन्त्रण ब्यूरोको प्रहरी टोलीले मिति २०८३ जेठ २६ गते कतार एयरवेजको उडान नम्बर