काठमाडौं । विश्वप्रसिद्ध घडी तथा लाइफस्टाइल ब्राण्ड टाइटनको नेपाल प्रवेशको २२औँ वार्षिकोत्सव विशेष समारोहका साथ सम्पन्न भएको छ । नेपालमा टाइटन ब्राण्डको आधिकारिक वितरक Trade Network Pvt. Ltd. (NTN) द्वारा आयोजित उक्त कार्यक्रममा टाइटन कम्पनीका अन्तर्राष्ट्रिय व्यापार विभाग (आईबीडी) अन्तर्गत दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) तथा अफ्रिका क्षेत्र प्रमुख जितेन्द्र सिन्हाको समेत उपस्थिति रहेको