बालबालिकामा ठेउला रोग व्यापक फैलिएपछि थालेपछि चन्दननाथ नगरपालिका विद्यालय पाँच दिन बन्द

  • सोमबार १ असार २०८३ ०५:५७ PM
नेत्र शाहीजुम्ला, असार १ गते । जुम्लाको चन्दननाथ नगरपालिकामा रहेका विद्यालयमा ठेउला रोग फैलिन थालेपछि पाँच दिनका लागि विद्यालय बन्द गरिएको छ । चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाको स...