१६ वर्षपछि छ वटा सम्पदा परे राष्ट्रिय सूचीकरणमा

  • सोमबार १ असार २०८३ ०५:२३ PM
काठमाडौँ, असार १ गते । नेपाल सरकारले आर्थिक वर्ष २०८१/८२ देखि संयुक्त राष्ट्रसङ्घीय महासन्धि अनुमोदन गरेको १६ वर्षपछि छ वटा अभौतिक सांस्कृतिक सम्पदाको राष्ट्रिय सूचीकरण गरेको छ ।वि...