पाँचपोखरी क्रिकेट क्लब र हेलम्बु फाइनलमा

  • सोमबार १ असार २०८३ १०:३६ AM
काठमाडौं (हाम्रो खेलकुद) – आठौं पाँचपोखरी टी-२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि पाँचपोखरी क्रिकेट क्लब र हेलम्बु गाउँपालिका भिड्ने भएका छन् । सोमबार तल्लो मुलपानी क्रिकेट मैदानमा सम्पन्न सेमिफाइनल खेलमा पाँचपोखरी क्रिकेट क्लब र हेलम्बुले आ–आफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् । पहिलो सेमिफाइनलमा समूह ‘ए’ विजेता पाँचपोखरी क्रिकेट क्लबले पाँचपोखरी The post पाँचपोखरी क्रिकेट क्लब र हेलम्बु फाइनलमा first appeared on हाम्रो खेलकुद.