अधिकमास समाप्त

  • सोमबार १ असार २०८३ १२:५३ PM
काठमाडौँ । गत जेठ ३ गतेदेखि सुरु भएको अधिकमास आजदेखि समाप्त भएको छ । यसलाई पुरुषोत्तम महिना पनि भनिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यसलाई हिन्दू पात्रोमा चन्द्र वर्ष र सौर वर्षबीचको समयान्तर मिलाउन करिब ३२ महिना १६ दिनमा एक अतिरिक्त महिना थपिने गरिन्छ, जसलाई अधिक मास भनिन्छ । अधिक मासमा विवाह, व्रतबन्ध