बागमती प्रदेशको बजेट ६६ अर्ब

  • सोमबार १ असार २०८३ ०७:०० PM
अनिल पराजुलीहेटौँडा, असार १ गते । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाखको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङल...