सुदूरपश्चिम सरकारले राति ९ बजे बजेट ल्याउने

  • सोमबार १ असार २०८३ ०६:५७ PM
अविनाश चौधरीधनगढी, असार १ गते । सुदूरपश्चिम प्रदेश सरकारले आज राति ९ बजे आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट सार्वजनिक गर्ने भएको छ । बजेटको सन्दर्भमा सत्तारुढ दलभित्रै कुरा नमिलेपछि...