पार्टीमा पुनर्जागरण आवश्यक छ : महासचिव पोखरेल

  • सोमबार १ असार २०८३ ०६:४७ PM
काठमाडौँ, असार १ गते । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीमा शुद्धीकरण, सुदृढीकरण र पुनर्जागरण आवश्यक रहेको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सोमबार आयो...