मनसुन आगमन केही दिन ढिलो

  • सोमबार १ असार २०८३ ०६:३८ PM
काठमाडौँ, असार १ गते । जल तथा मौसम विज्ञान विभागले यो वर्ष नेपालमा मनसुन आगमन अझै केही दिन ढिलो हुने बताएको छ । विभागका प्रवक्ता विभूति पोखरेलले सोमबार साँझ मनसुन आगमन सम्बन्धमा वि...