वागमती, गण्डकी र कोशी प्रदेश : कसको बजेट कति ?

  • सोमबार १ असार २०८३ ०१:१२ PM
काठमाडौं : देशका सातै प्रदेशले बजेट धमाधम प्रस्तुत गरिरहेका छन् । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँ बजेट प्रस्तुत गरेको छ।  प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात