गण्डकीमा करिब ३३ अर्बको बजेट सार्वजनिक, कुन मन्त्रालयलाई कति भयो विनियोजन ?

  • सोमबार १ असार २०८३ १२:२४ PM
काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेशका अर्थमन्त्री जीत शेरचनले सोमबार प्रदेशसभा बैठकमा उक्त बजेट प्रस्तुत गरेका हुन् । नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार रहेको गण्डकी प्रदेशमा चालु खर्च कटौती गर्दै पुँजीगत अर्थात् विकास खर्च बढाउनेतर्फ… Continue reading गण्डकीमा करिब ३३ अर्बको बजेट सार्वजनिक, कुन मन्त्रालयलाई कति भयो विनियोजन ?